१८ वर्षमै कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित कमल परियार

सुर्खेत । नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनबाट सुर्खेतको सिम्ता गाउँपालिका–८, डाँडाखालीका कमल परियार १८ वर्षको उमेरमै युवा तर्फबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। साधारण कृषक परिवारमा जन्मिएका परियार विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले प्रारम्भिक राजनीतिक यात्रा बाल कांग्रेसबाट सुरु गरेका थिए। कक्षा ९ मा अध्ययनरत रहँदा उनी नेपाल […]