घर–जग्गा किन्न महालक्ष्मी बैंकको आकर्षक कर्जा योजना

घर तथा जग्गा खरिदका साथै घर निर्माणका लागि कर्जा लिन चाहने ग्राहकलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकले भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सेवा दिइरहेको छ ।