संसद्को भूमिकाप्रति सांसदहरूकै प्रश्न

३० भदौ, काठमाडौं । ‘जनप्रतिनिधिले उठाएका विषय यो सदनको चार दिवार बाहिर गएर सरकारसम्म पुग्न सकेको महसुस हामीले गर्न सकेका छैनौं,’ ३१ असारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले भनेका थिए । त्यस दिन सभामा उनले …