कांग्रेस महाधिवेशन: कुन पदमा कति उम्मेदवारी? (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ। सभापतिदेखि सहमहामन्त्री र केन्द्रीय सदस्यसम्मका पदमा उम्मेदवारी दर्ता भएको छ भने दुई पदमा उम्मेदवार निर्विरोध भएका छन्। सभापतिमा तीन जनासभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोधवरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेपछि […]