कर बर्ष २०२६ मा १९ हजार डलरसम्मको उपहारमा ट्याक्स नलाग्ने भएको छ । यो कर बर्ष २०२५ कै बराबर हो । २०२५ पनि यो रकम १९ हजार डलर नै रहेकोमा २०२६ का लागि बृद्धि गरिएको छैन । अर्थात् कुनै एक व्यक्तिलाई १९ हजार डलरसम्म उपहारमा दिएको ट्याक्स छुट लागु हुनेछ । वार्षिक छुट प्रत्येकलाई दिइने […]