बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि ३० हेलिकोप्टर तयारी अवस्थामा, राहतका लागि अनलाइन रिपोर्ट गर्न अपिल

काठमाडौँ । बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ‘रेस्क्यु कोअर्डिनेसन सेन्टर’ (आरसीसी) मार्फत ३० वटा हेलिकोप्टर परिचालनको तयारी गरिएको छ। आज बिहान ६:३० बजेदेखि नै तत्काल खटिन सक्ने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् भने बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित भइसकेका छन्। प्रधानमन्त्री […]