यसरी सम्भव भयो भारतमा ३५ हजार भारूमा बेचिएकी ‘५६ गढवा’ को उद्धार

त्यसको केही दिनमै ‘५६ गढवा’ ले दाङको घोराहीमा बस्ने आफ्नी आमालाई फोन गरी आफूलाई राजेश र राधाले भारतमा ल्याई ३५ हजार भारूमा बेचेर फर्किएको हुँदा प्रहरीलाई भनेर जसरी हुन्छ आफ्नो उद्धार गर्न रूँदै आग्रह गर्छिन्।