रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिरहरू)

रसुवा– काठमाडौं र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो-पासाङ ल्हामु (त्रिशुली राजमार्ग) । यो राजमार्ग उत्तरी छिमेकी देश चीनसँग प्रमुख आयात–निर्यात हुने रसुवागढी नाकासँग जोडिन्छ ।  राजमार्गअन्तर्गत नुवाकोटको बेत्रावती बजारबाट रसुवाको धुन्चेसम्म पुग्दा यो सडकको अवस्था बिजोग छ ।  सीमाबाट आयात–निर्यात हुने सबै वस्तु यही बाटो हुँदै ल्याउने–लैजाने गरिन्छ ।  ट्रयाक खुलेर सञ्चालनमा आएको ४० वर्ष […]