काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद्का बेला हेलिकप्टरबाट उद्धार गर्दा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरण सत्य नभएको बताएका छन्। उनका अनुसार हेलिकप्टर उद्धारको वास्तविक खर्च १४ देखि २० करोड रुपैयाँको हाराहारीमा छ। बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले सार्वजनिक भएको खर्च विवरण र वास्तविक […]