विभाजनको औपचारिक घोषणा छैन, तर संस्थापन र देउवा पक्षको छुट्टाछुट्टै महाधिवेशन तयारीले संगठनमा समानान्तर गतिविधि तीव्र; नेता–कार्यकर्ता आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने रणनीतिमा काठमाडौँ । नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको घोषणा भएको छैन । तर पार्टीको १५औँ महाधिवेशनलाई लिएर संस्थापन पक्षका गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टाछुट्टै कार्यतालिका अघि बढाएपछि कांग्रेसभित्र समानान्तर […]