काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले बैठकले खोज, उद्धार तथा राहत व्यवस्थापन सम्बन्धी कार्य उच्च प्राथमिकताका साथ गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ । आइतबार बसेको बैठकले असोज ८ गतेदेखिको अविरल वर्षा, अविरल वर्षाको कारण सिर्जित बाढी, पहिरो, डुबानजस्ता प्रकोपजन्य घटना र सो को असर तथा […]