नबिल बैंकको १६ प्रतिशत लाभांश पारित, सन् २०३० सम्म एआई रेडी बैंक बन्ने लक्ष्य

नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले शेयरधनीलाई वितरण गर्ने १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश अनुमोदन […]