नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बिक्री बढ्दै गएपनि सेकेन्ड ह्यान्ड ईभीको बजार भने अपेक्षाअनुसार विस्तार हुन सकेको छैन । पुराना ईभीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा सहज रूपमा उपलब्ध नहुँदा बजार विस्तारमा चुनौतीपूर्ण देखिएको हो । हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले नयाँ ईभी खरिदका लागि कर्जा प्रवाह गरिरहेका छन् । तर, […]