फिफा विश्वकप ट्रफीको इतिहास : दुई ट्रफी, दुई पटक चोरी र रोचक तथ्यहरू

२० जेठ, काठमाडौं । फिफा विश्वकप ट्रफी विश्व फुटबल इतिहासकै सबैभन्दा प्रतिष्ठित ट्रफी हो । विश्व खेलकुदमै फिफा विश्वकप ट्रफीको बेग्लै महत्त्व र चर्चा हुने गर्छ । हरेक चार-चार वर्षमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आयोजना …