नेपाल—भारत दक्षिणी सीमा नाकाहरूमा अचम्मका दृश्य देखिंदैछन्। भारतीय बजारबाट नेपाली नागरिकले घरायसी प्रयोजनको लागि खरिद गरेर ल्याएका सामानहरू नाकामा खटिएका सशस्त्र र नेपाल प्रहरीले जफत गरिरहेका छन्। यसक्रममा वादविवाद, भनाभन मात्र होइन, सार्वभौम नेपाली नागरिकमाथि …