बालेन बने फेसबुकमा सर्वाधिक पछ्याइने नेपाली, सान्भी भगतलाई उछिने

काठमाडौं । हिपहप गायक समेत रहेका प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै पछ्याइने जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनेका छन् । बुधबार बेलुका ५ बजेसम्म बालेनको …