ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि कहिल्यै फिर्ता नहुनेगरी आज राति एउटा सभ्यताको मृत्यु हुने’ भविष्यवाणी गरेका छन् । सामाजिक सञ्जालमा ‘ट्रुथ’ गर्दै उनले त्यस्तो होस् भन्ने आफ्नो चाहना नभएपनि सम्भवतः त्यसै हुने बताएका छन् । ‘ट्रुथ’ को अन्त्यमा इरानी जनतालाई ईश्वरले आशीर्वाद दिउन् भन्ने सन्देश दिएका ट्रम्पले आज राति कुन […]