‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

काठमाडौं– काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।  यसका लागि महानगरले यहाँका विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गरी बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो । विद्यार्थीहरूको निःशुल्क आवासीय अध्ययनका विषयमा  विभिन्न चार प्रस्तावमा निर्णय गरिएको […]