कृषि विभागले भन्यो- भण्डारण गरिएका अनाज जोगाउन सतर्कता अपनाउनू

कृषि विभागले केही दिनदेखि मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अनाज तथा खेती गरिएका बाली संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ।