अद्यावधिकको नाममा दुः ख दिइएको होइन : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिकको नाममा पार्टीले दु:ख नदिएको बताएका छन् ।