राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यलाई संसद्को लोगो प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए  । गत […]