कार्की आयोगको प्रतिवेदन लुकाउने र सेलेक्टिभ जस्टिसको दुराशय हो भने अस्वीकार्य छ- महामन्त्री पाठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आम जनताबाट लुकाउने र सेलेक्टिभ जस्टिसको दुराशय भएमा अस्वीकार गर्ने चेतावनी दिएका छन् ।