बिबिसीको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई लेख्यो पत्र

बिबिसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ।