मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित मुख्य -