जितुले लगाइदिए रुद्राक्षको माला, वरुणले दिए फिल्मलाई शुभकामना

काठमाडौं । निर्माता तथा अभिनेता जितु नेपाल आगामी फिल्म ‘आइएम जीतबहादुर’ को स्वरांकनको लागि अहिले मुम्बईमा छन् । त्यहाँस्थित यशराज फिल्म्सको स्टुडियोमा सातादेखि डबिङ कार्य चलिरहेको छ । छायांकन सकिएलगत्तै मुम्बई पुगेका जितु अझै केही समय …