महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

३ माघ, जलेश्वर (महोत्तरी) । जिल्ला निर्वाचन कार्यालय, महोत्तरीले मतदाता नामावली अद्यावधिक गरेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले चारवटा …