नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’को नवाकोटस्थित साततले दरबार, भैरवीदेवी मन्दिरमा स्वागत गरिएको छ । सोमबार गोरखाबाट सुरु भएको एकीकरण मार्ग–पदयात्रा काठमाडौँसम्म पैदल जाने क्रममा आज विदुर–२ स्थित पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको ऐतिहासिक साततले दरबारमा आइपुगेको हो । बुधबार अपराह्न नै […]