काठमाडौं – नायक दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा रहेको फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलर आमाको अनुपस्थितिमा छोरी र बुवाबीचको प्रेमलाई केन्द्रमा राखिएको छ । शिक्षिकाको भूमिकामा रहेकी सिर्जना, स्कुलकै कर्मचारी दयाहाङ र शिक्षकको […]