नेपाललाई प्राथमिक बजार मान्दै डोङफेङ उच्चस्तरीय टोलीको औपचारिक भ्रमण

डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेड (DFMIEC) का अध्यक्ष वाङ लङको नेतृत्वमा एक वरिष्ठ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ। भ्रमणको उद्देश्य नेपाली बजारमा डोङफेङको प्रदर्शन, सञ्चालन संरचना, ग्राहक सन्तुष्टि तथा स्थानीय साझेदारसँगको सहकार्य मूल्याङ्कन गर्नु रहेको छ। प्रतिनिधिमण्डलमा अध्यक्ष वाङ लङसँगै स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक झाओ सियाओजीए, ह्युमन रिसोर्स डिपार्टमेन्टका निर्देशक चेन जियान […]