चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा पछाडि रहेको छ । राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार मंसिर २९ गतेसम्म कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन मंसिरसम्मको लक्ष्यको ७८.७४ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य […]