काठमाडौँ। काठमाडौंस्थित उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियार दमक र इलाममा फेला परेको छ। रानीपोखरीबाट लुटिएका दुईथान चिनियाँ पेस्तोलसहित प्रहरीले दमक र इलामबाट तीन जनालाई पक्राउ गरेको छ। झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका ४ बाट लुटिएको दुई थान चिनियाँ पेस्तोल र २० राउन्ड गोलीसहित तीन जनालाई सोमबार पक्राउ गरिएको कोसी प्रदेश प्रहरी […]