त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ ।  प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ । आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको …