महाधिवेशन विवादमा जकडिएको कांग्रेस

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस जहानियाँ राणा शासन ढाल्नेदेखि पछिल्लो संविधान जारी हुँदासम्म भएका हरेक परिवर्तनको नेतृत्व गर्दै आएको पुरानो राजनीतिक दल हो । कांग्रेसलाई नै कमजोर बनाउने गरी सुरू भएका माओवादी विद्रोह, मधेश आन्दोलनलाई …