बृहत्तर बराहक्षेत्र विकास समितिको ४ निर्णय, कार्यकारी निर्देशकको नियुक्ति अन्योल

काठमाडौं – कोशी प्रदेश सरकारको ३९औं मन्त्रीपरिषदको निर्णयअनुसार बृहत्तर बराहक्षेत्र विकास समितिमा अध्यक्ष नियुक्त भएपछि बसेको पहिलो बैठकले ४ निर्णय गरेको छ । कर्मचारी व्यवस्थापन सम्बन्धमा गठन आदेश हेरेर कर्मचारी प्रस्ताव गर्ने, चालु कार्ययोजना पास गर्ने र आगामी आर्थिक वर्षका लागि बजेट माग गर्नेलगायत निर्णय भएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता […]