देउवासँगको भेटमा विश्वप्रकाशले भने: निर्वाचनअघि महाधिवेशन नभए महामन्त्री रहन्न

सभापति देउवाले भने पार्टीभित्र सबैको धारणा सुनेर सबै मिलेर जानुको विकल्प नभएको बताएका थिए।