'सेभ नेपाली फुटबल' भन्दै सडकमा आए राष्ट्रिय फुटबल खेलाडी, एन्फा मुख्यालयमा धर्ना (तस्बिरहरू)
अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएसँगै राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन्।