काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुटेको छ । यससँगै विशेषगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने […]