सम्पादकहरूसँग प्रधानमन्त्री: सरकार चुनावप्रति प्रतिबद्ध

प्रधानमन्त्री सुशीला कार्कीले राजदूतहरूले ‘यो सरकार लामो जाँदैन’ भनेर विदेशमा ब्रिफिङ गरेको थाहा पाइएपछि केहीलाई फिर्ता गर्ने निर्णय गरेको बताइन्।