फ्रान्समा लगातार पाँचौँ सप्ताहान्त पनि प्रदर्शन, लियोनमा झडप हुँदा अश्रुग्यास प्रहार

काठमाडौँ । फ्रान्समा लगातार पाँचौँ सप्ताहान्त पनि सरकार तथा विभिन्न सामाजिक मुद्दाविरुद्ध प्रदर्शन भएको छ । शनिवार देशका विभिन्न शहरमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा फ्रान्सको तेस्रो ठूलो शहर लियोनमा भने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।  लियोनमा बालबालिकाको अधिकार, जलवायु परिवर्तन नियन्त्रण तथा सामाजिक न्यायको माग गर्दै निकालिएको र्‍याली सुरुमा […]