क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रोमाञ्च देशका विभिन्न सहरमा पनि अनुभव गर्न पाइने भएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर प्रतियोगिताका खेल हेर्ने र मनोरञ्जन लिन सक्ने अवसर प्रदान गर्ने उद्देश्यले देशभरका ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो। कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने […]