दसैँमा यात्रा गर्दै हुनुहुन्छ ? आरुघाट–धादिङ सडक बन्द, अन्य दुई खण्ड एकतर्फी

बाढीपहिरोका कारण गोरखा, म्याग्दी र सुर्खेतका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द छ भने बेनी–जोमसोम सडक र कर्णाली राजमार्गका प्रभावित खण्ड एकतर्फी सञ्चालनमा छन्। गोरखाको आरुघाट क्षेत्रमा बाढीले सडक तथा फलामे पुलमा समस्या पारेपछि धादिङतर्फको आवागमन रोकिएको प्रहरीले जनाएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरीमा पहिरोका […]