नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा यस्तो छ हेड टु हेड

आजको खेलको नतिजाले टी-२० विश्वकपमा स्थान पक्का मात्र होइन च्याम्पियन बन्ने टोली पनि निर्धारण गर्न सक्नेछ।