मालढुंगा पुल मर्मतमा यसरी जुटे सुरक्षाकर्मी (तस्वीरहरू)

गत ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मालढुंगा पुल मर्मतको काम तीव्र गतिमा भइरहेको छ ।