गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा जेनजी नेताहरू

१६ असोज, काठमाडौं । जेनजी नेताहरू गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा उभिएका छन् । उनीहरूले विज्ञप्ति निकालेर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानूपातिक समावेशीता र अर्थपूर्ण सहभागीताको अवधारणालाई आफूहरूले स्वीकार गरेको बताएका छन् । आफूहरूले अहिलेको व्यवस्था भन्दापनि …