संविधानलाई सम्झने नागरिक सुरक्षा, स्वतन्त्रता र जवाफदेहिताका लागि हो : संविधानविद् आचार्य

संविधानविद् भीमार्जुन आचार्यले संविधानलाई नागरिक सुरक्षा, मर्यादा, स्वतन्त्रता, भिन्न मतको सम्मान र जवाफदेहिताका लागि सम्झनुपर्ने बताएका छन्।