चोलेन्द्र पक्राउ पर्नासाथ टेकु पुगेका थिए एआईजी दाहाल, झापाका व्यक्तिको मोबाइलबाट सूचना ‘लिक’
१९ असोज, काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार दिउँसो सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना …