अश्रु देऊ वा अधरमा मुस्कानका फूल सजाऊ!

अश्रु देऊ वा अधरमा मुस्कानका फूल सजाऊ, तिमीबाहेक अरू कसैको प्रेम साँच्न सक्दिनँ।