बागमती पेट्रोलियम डिलर्सको एशोसिएसनको अध्यक्षमा लामा
१७ साउन, काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा ईश्वर लामा निर्वाचित भएका छन् ।
१०औं साधारण सभा तथा चौथो अधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित भएका हुन् । चन्द्रागिरी नगरपालिका–४ थानकोट निवास लामा ७७ मतसहित विजयी हुँदा …