काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश जारी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले अभिलेखमा राख्न तोकादेश जारी गरेका हुन् । देउवासम्मले १५औं महाधिवेशनको गतिविधि अगाडि बढाएकाले सो जानकारी निर्वाचन आयोगलाई हिजो मात्रै पठाएका थिए । जसमा देउवाले आफू कांग्रेसको सभापति भएको पत्र पठाएका छन् । कांग्रेस […]