गगनका प्रमुख राजनीतिक सल्लाहकार पौडेल बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।